बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै — OSNepal

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

LC (KTM) June 27, 2021 0

नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर