१८ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएर डिभोर्स दिएका धनुष र ऐश्वर्य ९ महिनापछि पुनः एक हुँदै — OSNepal

१८ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएर डिभोर्स दिएका धनुष र ऐश्वर्य ९ महिनापछि पुनः एक हुँदै

LC (KTM) October 09, 2022 0

काठमाडौँ । भारतीय अभिनेता धनुष र पत्नी ऐश्वर्या रजनीकान्त डिभोर्स भएको ९ महिनापछि पुन एक हुन लागेको खबर बाहिर आएको छ । १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याउने निर्णय गरेका उनीहरु अब पुन एक हुन लागेका हुन् ।

दुबैबीच प्याचअप हुने भएपनि फ्यानहरु खुशी भएका छन् । आफूहरुले १८ वर्ष लामो सम्बन्धलाई टुंग्याउन गरेको निर्णयको सम्मान गर्न फ्यानहरुले आग्रह गरेका छन् एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन् ‘म आशा गर्छु कि धनुष र ऐश्वर्यले डिभोर्स लिने बाटोलाई बन्द गरेका छन् गत जनवरीमा आफू अभिनित फिल्म अतरंगी रे रिलिज भए लगत्तै धनुष र ऐश्वर्याले आफूहरुले अलग हुने निर्णय गरेको बताएका थिए ।

यो जोडीबाट दुई सन्तान पनि छन् ।  यात्रा राजा र लिंगा राजा ।ऐश्वर्या सुपरस्टार रजनीकान्तकी जेठी छोरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर