उपत्यकामा फेरी एक साता निषेधाज्ञा थप्ने तयारी, संक्रमणको त्रा स कायमै रहेकोले सार्वजनिक यातायात खुलाउन हतार गर्न नहुने बिज्ञहरको सुझाब — OSNepal

उपत्यकामा फेरी एक साता निषेधाज्ञा थप्ने तयारी, संक्रमणको त्रा स कायमै रहेकोले सार्वजनिक यातायात खुलाउन हतार गर्न नहुने बिज्ञहरको सुझाब

LC (KTM) June 27, 2021 0

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने भएको छ । स्वास्थ्य मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०सँग समन्वय गरेर निषेधाज्ञा थप गर्नेबारे आज निर्ण हुने बताइएको छ । संक्रमित घटेपनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको बताइएको छ ।

जारी निषेधाज्ञा भोलि रातीदेखि सकिँदै छ । अहिले सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ ।
निजी सवारी साधन तथा ट्यासीमा जोर–बिजोर प्रणाली लागु गरिएको छ । संक्र मणको त्रा स कायमै रहेकोले सार्वजनिक यातायात खुलाउन नहुने विज्ञहरले सुझाब दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर