खप्नै नसकिनेगरी धेरै छाती दुखेर जचाउन जादाँ यी युवकको फोक्सोमा देखिएको चिजले डाक्टर नै चकित — OSNepal

खप्नै नसकिनेगरी धेरै छाती दुखेर जचाउन जादाँ यी युवकको फोक्सोमा देखिएको चिजले डाक्टर नै चकित

LC (KTM) September 27, 2022 0

काठमाडौं।

निरन्तर खोकी लागेका पुरुष अस्पताल जाँदा डाक्टर उनको समस्या देखेर चकित परेका छन् । अमेरिकाका जोय लाइकिन्सलाई खोकप्पछि छाती र ढाड बेस्कन दुख्न थाले लगत्तै उनी अस्पताल दौडिए र पयरिक्षण सुरु भयो ।

जोयको अस्पतालमा भर्ना नै गर्नुपर्ने अवस्था आयो । आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरे लगत्तै एक्सरे गरेर हेर्दा डक्टर नै छक्क परे । जोयको फोक्सोमा ०।६ इन्चको नत्थी अड्किएको थियो ।

डाक्टरले शल्यक्रिया गरेर नत्थी निकालेका छन् ।जोय लिकिन्सका अनुसार चिकित्सकले नत्थी यति लामो समय छातिमा रहदाँ पनि उनको फोक्सोलाई केही असर नपुर्याएको भन्दै चिकित्सकले खुशी प्रकट गरेका छन् ।

अहिले स्वस्थ रहेका उनले आफैले यस घटनाबारे सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएका हुन् ।

यससँगै एक्स–रे रिपोर्ट पनि सामाजिक सञ्जालमा पोष्ट गरिएसँगै अहिले उक्त पोस्ट भाइरल बनेको छ । उनले यो नत्थी पाँच वर्षसम्म अघि हराएका थिए । जुन उनले आँफैले लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर