गायक ढकाल को "भनन मलाई" सार्वजनीक, प्रदिप र काजल को दमदार प्रस्तुति — OSNepal

गायक ढकाल को “भनन मलाई” सार्वजनीक, प्रदिप र काजल को दमदार प्रस्तुति

LC (KTM) September 26, 2022 0

विगत एक दशक देखी साङ्गीतीक क्षेत्रमा लागेर सुपरहीट गीत दीदै आउनु भएका गायक प्रदिप ढकालको आफ्नै शब्द संगीत अनी स्वर मा रहेको गीत “भनन मलाई” सार्वजनीक भएको छ । सामान्य भन्दा फरक रीगी र स्पेनिस को फ्युजन रहेको यस गीतमा डान्सीङ स्टार को दमदार डान्सर अहिलेकी उदयमान मोडल काजल र गायक स्वयम को अभिनय रहेको छ।

उक्त गीत छमक्छमक् तेरी पाउजु, यो कुरा गोप्य, मङ्गली, नौ टङ्की माया जस्ता सुपरहिट गीतमा काम गरि सक्नु भएका अहिलेका चर्चीत डाईरेक्टर तथा कोरिओग्राफर राजिव शमर ले डिरेक्सन गर्नु भएको छ । उक्त भिडीयो लाई चर्चित क्यामरामेन बुद्ध थापा ले किच्नु भएको छ भने प्रोडक्सन मनोज जोशी ले गर्नु भएको जानकारी प्राप्त भएको छ । उक्त भिडीयो लाई सुप्रीम पराजुली ले सम्पादन गर्नु भएको छ। तलको लिङ्क मा क्लिक गरि भिडीयो  हेर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर