बाहिर हाँसेपनि भित्र भित्रै जलेकी छिन् नायिका करिश्मा — OSNepal

बाहिर हाँसेपनि भित्र भित्रै जलेकी छिन् नायिका करिश्मा

LC (KTM) June 25, 2021 0

बाहिर हाँसेपनि भित्र भित्रै जलेकी छिन् नायिका करिश्मा, आफ्नै पतिले साथीसँग एकरात सुत्न बाध्य पारेको रहस्य यसरी खोलीन्

काठमाडौँ । सन् ९० को दशकमा बलिउडकी हिट अभिनेत्रीको परिचय बनाएकी नायिका करिश्मा कपुर जति खुशी देखिन्छिन् भित्र भित्र उनी त्यती खुशी छैनन् । सन् १९९१ मा १७ वर्षको उमेरमा करिश्माले फिल्म ‘प्रेम कैदी’बाट बलिउडमा डेब्यू गरेपनि विबाहपछि करिश्माले घरमा ठूलो समस्याको सामना गर्नु पर्यो ।

वैबाहिक जीवनमा प्रवेश गरे पनि खुशी नदेखिएकी उनले सन् २००३ मा नयाँदिल्लीका व्यवसायी सञ्जय कपूरसँग विवाह गरिन् । उनको दुई सन्तान छोरी समायरा र छोरा कियान कपूर छन् । तर उनको वैवाहिक जीवन राम्रोसँग चल्न नसकेपछि उनी झन्झन् दुखी बन्दै गइन् । छोटो समयमा नै यि दसुईको सम्बन्धविच्छेद भयो । सन् २०१४ मा दुवैले आपसी सहमतिमा सम्बन्धविच्छेद गरे ।

सम्बन्धविच्छेदको चार वर्षपछि करिश्माले आफ्नो विवाहलाई लिएर एउटा ठूलो खुलासा गरिन् । करिश्माले पतिले गरेको हर्कत सार्वजनिक गर्दै उनले सासुले आफूमाथि कुटपिट गरेको आरोप पनि लगाइन् । त्यस्तै ‘हनिमुनको समयमा आफ्ना साथीसँग सञ्जयले मेरो मोलमोलाई गरेर साथीसँग एकरात सुत्न बाध्य बनाएको रहस्य खोलेपछि व्यवसायी सञ्जय कपूर पनि अप्ठ्यारोमा परेका छन् । उनको पनि बद्नामी भउको छ ।

करिश्माले अभिनेता गोविन्दासँग लामो समय काम गरिन् । गोविन्दासँग उनले ‘राजा बाबु’, ‘हीरो नं वन’, ‘कुली नं वन’, ‘साजन चले ससुराल’ जस्ता हिट फिल्म दिइन् ।सन् १९९६ मा रिलिज फिल्म ‘राजा हिन्दुस्तानी’ करिश्माको करियरकै सबैभन्दा हिट फिल्म साबित भयो । उनले ‘जुबैदा’, ‘शक्ति’, ‘फिजा’ जस्ता फिल्मबाट आफ्नो अभिनय कलालाई थप बाहिर ल्याइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर