सन्तोशीका ह त्यारालाई कडा भन्दा कडा कारबाहीको माग, मा रिनु अघि दक्षिणकालीको जंगलमा गएकी थिइन् सन्तोषी ! — OSNepal

सन्तोशीका ह त्यारालाई कडा भन्दा कडा कारबाहीको माग, मा रिनु अघि दक्षिणकालीको जंगलमा गएकी थिइन् सन्तोषी !

LC (KTM) June 25, 2021 0

काठमाडौंकी सन्तोषी सुब्बासँग जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न सक्ने विलक्षण प्रतिभा थियो । यही प्रतिभालाई नै उनले जीवन गुजाराको माध्यम बनाएकी थिइन् । यसका लागि उनी विद्यालय–विद्यालय आवाज सुनाउन हिँड्थिन् । निषे’धाज्ञाका वेला विद्यालय बन्द थियो । फुर्सदको यही मौका सदुपयोग गर्न उनी ५ असारमा दक्षिणकालीको जंगल पुगेकी थिइन् । त्यस रात उनी दक्षिणकालीकै गेस्ट हाउसमा बसिन् । भोलिपल्ट जंगली जनावर तथा चराचुरुंगीको आवाज नक्कल गर्न जंगल पसिन् । साँझ परेपछि उनी दक्षिणकालीकै एक होटेलमा बसिन् ।

सोही होटेलमा म’दिरा पिउँदै थिए अभियुक्त सुरेश । खाजा खाएपछि घर फर्कन र होटेलमा बस्न पैसा नभएको सुब्बाले आफ्नो पी’डा होटेल साहुजीलाई सुनाइन् । म दि’रामा मस्त सुरेशले सबै व्यवस्थापन गरिदिने प्रलोभन दिए । सुब्बा ढुक्क भइन् । साँझ ८ बजे सन्तोषी सुब्बा सुरेशसँगै बाहिर निस्किइन् । दक्षिणकाली–काठमाडौं चल्ने बसको सहचालक सुरेशले ‘गेस्ट हाउस खुला नभएकाले बसमा रात बिताउन दिने’ भने । सुब्बा पनि राजी भइन् । दुवै दक्षिणकालीस्थित पार्कमा राखिएको बसतर्फ लागे ।

मृ’त क वेलावेला दक्षिणकाली जानेआउने गरेको देखिन्छ । यही क्रममा उनी ५ असारमा दक्षिणकाली गएकी रहिछिन् । यसक्रममा दुवैको भेट खाजा खाने होटेलमा भयो । यही भेट सुब्बाको ह’त्याको कारण बन्यो,’ सन्तोषी सुब्बाको यो बिषयमा प्रखर वक्ता सबिता भट्टराईले आफ्नो बिचार राखेकी छिन । हेरौ उनको कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर