काठमाडौँ ।
अभिनेता पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘कृष्णलीला’ले खासै केही फाइदा पुगेन ।
‘आगो बिना बिँडी जल्दैन’ बोलका दुई गीतले हंगामा मच्चाएपनि फिल्म चलेन । साइक्लोजीकली प्रेमकथामा आधारित चलचित्र भनिएपनि यो फिल्मले पुष्पको करियरमा खासै राम्रो प्रभाव पारेन ।
सानैदेखी नृत्यमा पोख्त पुष्पले कृष्णलीलामा अटिजमबाट पिडित युवाको चरित्र निर्वाह गरेका पुष्पले चरित्रलाई सजिब बनाउन राम्रै मेहनत गरेता पनि उनको फिल्म अपेक्षाकृत रुपमा चल्न सकेन ।
जसका कारण पुष्पले यही फिल्मलार्य लक्षीत गरेर बढाउको पारिश्रमिकले उनको करिअरमा पनि धक्का लाग्ने पक्का छ ।
हरेक पटक फरक चरित्र निर्वाह गर्न चाहने पुष्प ‘कृष्णलीला’ले दर्शकलाई मनोरञ्जन दिनेमा आशावादी भएका पुष्पलाई यो फिल्मले कडा धक्का दियो । एक हजार पाँचसय बढी म्युजिक भिडियोमा अभिनय गरेका पुष्प चलचित्र ‘मंगलम’मा अनुबन्ध हुँदै चलचित्र करियरमा अघि बढेका कलाकार हुन् ।