काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २८पैसा र बिक्रीदर १६६ रुपैयाँ १२पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?