चोलेन्द्रले नाम लिएका बहालवालाल न्यायाधीशलाई पनि महाअभियोग सिफारिस समितिले बोलाउने — OSNepal

चोलेन्द्रले नाम लिएका बहालवालाल न्यायाधीशलाई पनि महाअभियोग सिफारिस समितिले बोलाउने

LC (KTM) September 14, 2022 0

काठमाडौं २९ भदौ । निलम्बित प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर जबरामापथ बयान लिन गठित महाअभियोग सिफारिस समितिले बहालवालाल न्यायाधीशलाई पनि बयानका लागि बोलाउने भएको छ ।

समितिको आज बुधबार बसेको बैठकले बयानका क्रममा चोलेन्द्रले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निणर्य गरेको हो ।

बयान दिने क्रममा चोलेन्द्रले न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएपछि सबैलाये बोलाउन पत्राचार गरिने
बैठकले निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर