शाहरुख खानले अभिनेता सलमानलाई अब तिमि बिबाह गर भनेपछि पर्यो लफडा, यसै कारण भयो यि दुबैको बोलचाल बन्द — OSNepal

शाहरुख खानले अभिनेता सलमानलाई अब तिमि बिबाह गर भनेपछि पर्यो लफडा, यसै कारण भयो यि दुबैको बोलचाल बन्द

LC (KTM) June 25, 2021 0

बलिउडका स्टार सलमान खान तथा शाहरुख खान बीच एक समय बोलचाल नै बन्द थियो । कुनै सेलिब्रेशन तथा अवार्ड फङसनमा यी दुबै जना एकै ठाउँ देखिदैन थिए ।

उनीहरु एकले अर्कालाई इंग्नोर गर्ने गरेका थिए । दुबै जना एक अर्कालाई अभोइड गरिरहन्थे । सन् २०१६ को एक अवार्ड समारोहमा यीनीहरु बीचको झगडाको असली कारण बताइएको थियो । अहिले दुबैजना बिच राम्रो सम्बन्ध रहेको छ ।

यो थियो दुई जना बीचको असली लडाईको कारण

स्टार स्क्रीन अवार्डसमा यी दुबै एक्टर एउटै स्टेजमा देखा परेका थिए । शाहरुख खानले त्यतिबेला भनेका थिए हामी दुबै बिचको लडाई सबैलाई थाहा छ । तर लडाईको असली कारण कसैलाई थाहा छैन । उनले आफुहरुबीच एकदमै सानो चिजलाई लिएर झगडा भएको थियो ।

त्यसपछि सलमानले पुरै कुरा बताउँदै भन्छन् शाहरुख खान मलाई बिबाहको लागि मनाउने कोशीसमा लागेका थिए । सलमानले भने – शाहरुखले मलाई भने कि म घर जाँदा मलाई एकदमै खुशी मिल्छ । श्रीमती भयो भने झन् धेरै खुशी मिल्छ । तर म जब घर जान्छु मेरो श्रीमती छैन यसकारण मलाई त्यो भन्दा ज्यादा खुशी मिल्छ । यहि कुरामा हाम्रो झगडा भएको थियो कुरा यति नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर