बलिउड एक्टर अलि फजलले आफ्नो करियरको शुरुवात आमिर खानको फिल्म थ्री इडियट्स बाट गरेका थिए । हालै एक वेभसाइट संग कुराकानीका क्रममा अलिले यस फिल्मको दौरानमा आफु डिप्रेशनमा गएका थिए ।
यसबाट बाहिर निस्कन उनलाई एकदमै चुनौतीपुर्ण रहेको थियो । फिल्म शुटिंगको दौरान उनको मानसिक स्वास्थ्यमा परिवर्तन आएको थियो । त्यसपछि उनले डाक्टर संग सल्लाह लिन जरुरी संझिए ।
डिप्रेशनमा गएका थिए अली :
अली फजलले भने– म डिप्रेशनमा गएको थिए जब थ्री इडियट्सको शुटिंग गरिरहेको थिए । मैले उक्त फिल्ममा एकदमै छोटो चरित्र निभाएको थिए । उनले यो फिल्ममा एक ईन्जिनियरिङ स्टुडेण्टको भुमिका निभाएका थिए ।
जसको नाम हुन्छ जाँय लोबो जो कलेजमा प्रोजेक्टको डेडलाईन मिस गरेपछि डिप्रेसनको शिकार हुन्छ र अन्तमा सुसाईड गर्ने कदम उठाउँछ । अली फजल त्यो समय रियल लाइफमा कलेजको सेकेण्ड इयरमा थिए ।
अलीले यसरी बताए पुरा कहानी :
अलिले भनेकी उनी संग के भएको थियो ? अचानक केही न्युजहरु आफु सामु आयो कि कलेजका केही बिद्यार्थीहरु खुद आफैलाई चोट पु¥याउन लागे । उनले भने– मेरो अगाडि न्युज च्यानलबाट फोन आउन लाग्यो कि तपाईले यस्तो किसिमको रोल फिल्ममा निभाउनु भएको थियो, साँच्चै म संग पनि त्यस्तै भएको थियो । तपाईलाई कस्तो लाग्यो ?
मैले त्यो बेला आफु टुटेको महसुस गर्न लागे । म शायद बचपनमा थिए कलेजको दोस्रो बर्षमा थिए । यस किसीमको वाक्यले मेरो रियल लाईफमा एकदमै खराब असर पा¥यो । म डिप्रेशनमा गए । मैले राजु सरलाई सबै बताए किनकी केही ब्यक्तिले मलाई यहि सल्लाह दिएका थिए ।