काठमाडौं २७ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिने भएको छ । चौथों पटक आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेकेको छ ।
आज बाँकी आठ प्रश्न जवरालाई सोधिने भएको छ । जवरालाई बयानका लागि लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारिएको थियो । सोधिएका सबै प्रश्न समितिले संसदमा बुझाउने भएको छ ।
प्रतिनिधिसभाको कार्यकाल केही असोज २ गते सकिने भएकाले समितिले आजै जवरासँन्य बयान सक्ने भएको छ ।