पोखरामा जमिन फाट्यो : घरहरु चिरिए, भुकम्पजस्तै जमिन हल्लियो (भिडियो सहित) — OSNepal

पोखरामा जमिन फाट्यो : घरहरु चिरिए, भुकम्पजस्तै जमिन हल्लियो (भिडियो सहित)

LC (KTM) June 24, 2021 0

पोखरा- सेति नदी किनारमा रहेको पोखरा १५ रामबजारको जमिन भासिएपछि स्थानीयहरु डरमा बाँच्न बाध्य छन् । पाानी परेको बेला घर नै छोडेर जानु पर्ने अवस्था आउने उनीहरुले बताए ।

पछिल्लो समय परेका पानीका कारण खानेपानीको पाईप समेत बगाएपछि पानीखाने सुबिधाबाट समेत उनीहरु बञ्चित छन् । तल सेती नदि सुसाउँदै बग्छ माथीबाट घर सहित कतिबेला खस्ने हो पत्तो छैन ।

यो समस्या पहिले देखि कै हो । सरकारलाई भन्दा माटो ल्याएर पुरिदिन्छ हिउदमा थाहा हुँदैन अनि पानी पर्न थालेपछि समस्या उही हुन्छ स्थानीयहरु भन्दै थिए । हेर्नुहोस् स्थलगत रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर