भाटभटेनीको बेसमेन्टमा निमार्ण भएको संरचना हटाउन डोजर लिए पुग्यो महानगर — OSNepal

भाटभटेनीको बेसमेन्टमा निमार्ण भएको संरचना हटाउन डोजर लिए पुग्यो महानगर

LC (KTM) September 11, 2022 0

काठमाडौं २६ भदौ । काठमाडौं महानगरपालिकाले महानगरपालिका-
३२ मा रहेको भाटभटेनीको बेसमेन्टमा निमार्ण भएको संरचना हटाउन सुरु गरेको छ ।

भाटभटेनीको बेसमेन्ट पार्किङ प्रयोजनका लागि नक्सा पास भएपनि अन्य प्रयोजनको लागि प्रयोग भएको पाइएकोले महानगरले डोजर पनि साथमै लिएर संरचना हटाउन सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर