काठमाडौं १६ भदौ । त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गरिएको छ ।
अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि काठमाडौं महानगरपालिकाले उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको हो ।
महानगरले केहि साता देखि महानगरमा निमार्ण भएका अवैध संरचना भत्काइएको छ ।