सेजल घटनाले लियो उग्ररुप, न्याय खोज्दा ज्यान मा र्ने ध म्कि आएपछि बुबा रुँदै आए मिडियामा — OSNepal

सेजल घटनाले लियो उग्ररुप, न्याय खोज्दा ज्यान मा र्ने ध म्कि आएपछि बुबा रुँदै आए मिडियामा

LC (KTM) June 23, 2021 0

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको करणी पछि ज्या न लिएको भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ ।

दमकमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बे होस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पु¥याउने बित्तिकै सेजलको मृत्यु भएको थियो। मृ तक युवति सेजलका बुबाले घटना लुकाउन हामीलाई पिछा गरियो, ज्यानको सुरक्षा हुनुपर्यो भन्दै दुख पोखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर