८५ वर्षका दाँत समेत फुक्लिसकेका बृद्धले २२ वर्षे युवतीसँग यसरी धुमधामले गरे विबाह — OSNepal

८५ वर्षका दाँत समेत फुक्लिसकेका बृद्धले २२ वर्षे युवतीसँग यसरी धुमधामले गरे विबाह

LC (KTM) August 23, 2022 0

काठमाडौं ।

विबाह गर्ने उत्तम उमेर कति हो ? नेपालमा भने विबाहका लागि २५ देखि ३० वर्षको उमेर परिपक्व मानिन्छ ।

हालै सामाजिक संजालमा निकै भाइरल बनिरहेको एउटा भिडियोमा एक ८५ वर्षका बृद्धले २२ वर्षकी जवान युवतीसँग विबाह गर्छन् । विबाह भइरहँदा बृद्ध बेहुला उत्साहित देखिएका छन् भने उनले बेला बेलामा ताली समेत बजाउँछन् ।

इस्टाग्राममा निकै भाइरल बनिरहेको यो भिडियो यो समाचार तयार पार्दासम्म १ लाख २२ हजारले हेरिसकेका छन् ।

जहाँ रातो र हरियो रंगमा सजिएकी बेहुली निकै शान्त शालीन र शिर झुकाइरहेको अवस्थामा देखिन्छिन् ।

दाँत सबै झरीसकेको उमेरमा यी बृद्धले गरेको विबाहलाई सबैले रोचक तरिकाले हेरेका छन् । हेनुृहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर