पोखरा २९ बैशाख । गण्डकी प्रदेशमा पुन: मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।उनले आज प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
केहि दिन अगाडी मात्र राजीनामा दिएका गुरुङ कांग्रेसको नेतृत्व सरकारले बहुमत पुर्याउन नसक्दा प्रदेशसभामा ठूलो दलको हैसियतले पुन नियुक्त भएका हुन् । तिन अगाडी मात्र राजीनामा दिएका गुरुङ संविधानको १६८ को उपधारा २ अनुसार गठबन्धन सरकारले बहुमत पुर्याउन नसक्दा प्रदेशसभामा ठूलो दलको हैसियतले पुन नियुक्त भएका हुन् ।