अभिनेता सलमान खानसंग बिहे गर्ने भनेपछि मरिहत्ते गर्छिन बलिउड यि नायिका, के सलमानले बिहे गर्लात त ? — OSNepal

अभिनेता सलमान खानसंग बिहे गर्ने भनेपछि मरिहत्ते गर्छिन बलिउड यि नायिका, के सलमानले बिहे गर्लात त ?

LC (KTM) June 22, 2021 0

एजेन्सी-चर्चित बलिउड अभिनेता हुन् सलमान खान । उनि सँग बिहे गर्ने भनेपछि जो कोही पानि भुतुक्कै हुन्छन् । तर उनि उमेरले पचपन्न भएपनि झट हेर्दा भर्खरका देखिन्छन् । उनलाइ चाहाने र उनी प्रति फिदा युवतिहरु बलिउडमा धेरै छन् । जो कोहीले पनि मिडियामै आएर सलमान खानसँग बिहे गर्ने चाहान्छु भन्ने आँट गर्देनन् ।

तर सुन्दरी नायिका उर्वशी रातौलले भने आफुले सलमान खानसँग बिहे गर्न चाहेको बताएकी छन् ।उनले एक अन्र्तवार्तामा आफुले सलमान खानसँग बिहे गर्न चाहेको र यदि बिहे गर्न पाएमा आफु अत्यन्तै भाग्यमानी हुने बताएकी छन् । बलिउडमा उर्वशीको रुपको चर्चा चौतर्फी हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर