काठमाडौँ-राजधानीको भद्रकालीस्थित आकाशेपुलमा झोले पसल सञ्चालन गर्नेबाट सामान खोस्दै काठमाडौँ महानगरपालिकाका नगर प्रहरी । महानगरपालिकाले कहिलेकाहीँ मात्र बजार अनुगमन गर्ने गरेको छ । धेरै समय पुलमा पसल चलाउँदा पैदल यात्रुलाई हिँड्न समस्या हुने गरेको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस