ढुङ्गेलकाे तीज गीत सार्वजनिक — OSNepal

ढुङ्गेलकाे तीज गीत सार्वजनिक

LC (KTM) August 14, 2022 0

भक्तपुर, २९ साउन:

सुवासचन्द्र ढुङ्गेलकाे तीज गीत सार्वजनिक भएकाे छ । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले भक्तपुरमा आयाेजित कार्यक्रममा गीत सार्वजनिक गरेका हुन् । गीतका रचनाकार ढुङ्गेलको यु ट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

बुनु श्रेष्ठ र रितु कणेँलको स्वर रहेको गीतमा विनोदराज ढुङ्गेलको संगीत छ । गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडिओ अन्यभन्दा फरक रहेको कार्यक्रमका वक्ता एवं भक्तपुर सांगीत समाजका अध्यक्ष प्रवीन शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर