३० बिघामा किसानहरुले लगाएको गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले — OSNepal
३० बिघामा किसानहरुले लगाएको गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले
LC (KTM) May 12, 20210
दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा करीब ३० बिघा क्षेत्रफलमा किसानहरुले लगाएका गोलभेडा बिक्री नभएपछि बोटमै कुहिन थाले । निषेधाज्ञाले गर्दा बजार लैजान नसकिएपछि गोलभेडा बोटमै कुहिने अवस्थामा रहेको हो । तस्वीर ः दीपक बोहरा÷रासस