६ वर्षीया बालिका बलात्कार गर्ने प्रेम थापा पक्राउ — OSNepal

६ वर्षीया बालिका बलात्कार गर्ने प्रेम थापा पक्राउ

LC (KTM) June 21, 2021 0

तनहुँ ७ असार । ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको व्यास नगरपालिका ९ झिनुवाटार बस्ने ५५ वर्षीय प्रेम बहादुर थापा रहेको प्रहरीले जनाएको छ । थापालाई हिजो दिउँसो प्रहरी चौकी कलेस्टीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाउनमा साथ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थापामाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर