विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ — OSNepal

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

LC (KTM) June 21, 2021 0

मनाङ ७ असार । यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नार आधारभूत विद्यालयका नासो गाउँपालिका ७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङ रहेको प्ररहीले जनाएको छ ।

गुरुङलाई हिजो आइतबार राति प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथि समेही विद्यालयमा अध्ययनरत युकेजि र प्ले ग्रुप साना बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । गुरुङमाथि अहिले थप अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर