आज वर्षकै लामो दिन, भोलिदेखि दिन छोटो र रात लामो हुँदै जाने   — OSNepal

आज वर्षकै लामो दिन, भोलिदेखि दिन छोटो र रात लामो हुँदै जाने  

LC (KTM) June 21, 2021 0

काठमाण्डौ – आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ । शुक्रबार काठमाण्डौमा ५ बजेर ९ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ ।तर यो पटक भने २१ जुनमा लामो दिन परेको छ ।भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।यस्तै, आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको पनि मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर