सरकारी जागिरमा नाम निकालेर घस खान पल्केका घुस्याहा वन अधिकृत कृष्ण रंगे हात समातिए — OSNepal

सरकारी जागिरमा नाम निकालेर घस खान पल्केका घुस्याहा वन अधिकृत कृष्ण रंगे हात समातिए

LC (KTM) June 21, 2021 0

धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजारसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।

यो पनि : बलिउड अभिनेत्री मनिषा कोईराला आमा बन्ने भएपछि सबै परे चकित , बर्षाै पछि खुल्यो उनको यो राज :
नेपाली चेली तथा बलिउड अभिनेत्री मनिषा कोईराला आमा बन्ने भएकी छिन् । उनी बिबाह नै नगरी आमा बन्न लागेकी हुन् तर यो रियल नभएर रिल लाईफको कुरा हो ।

साउथमा राम्रो नाम कमाएका अभिनेता अल्लु अर्जुनको सुपरहिट फिल्म अला बैकुण्ठपुरमलु’ को हिन्दी रिमेकमा मनिषालाई आमाको भुमीकामा देखिने भएको हो । एकता कपुरले यस फिल्मलाई हिन्दी रिमेक गर्दैछिन् ।

मनिषाले यो फिल्ममा नायक अल्लु अर्जुनको आमाको भुमीका निर्बाह गर्दैछिन् । तर खास गज्जबको कुरा के भने यो हिन्दी रिमेकमा अल्लु अर्जुनको र पुजा हेगडको ठाउँमा कार्तिक आर्यन र कृति सेनन लाई देख्न पाईनेछ । रोहित धवनका अनुसार मनीषालाई आमाको रोल खेल्दिन गरेको आग्रह स्विकार्य भएको छ ।

मनीषाले सहजै आमाको भूमिका निर्वाहका लागि स्वीकार गरेको धवनले बताए । फिल्मको तेलगु भर्सनमा तब्बुले अल्लु अर्जुनकी आमाको भूमिका निर्वाह गरेकी थिईन् । रोहित र एकताले हिन्दी रिमेकका लागि पनि तब्बुलाई आमाको भूमिकामा राख्न खोजेका थिए तर उनले यो प्रस्ताव सजिलै अस्विकार गरेकी थिईन् ।

कारण थियो भूलभूलैया २’मा पनि कार्तिक आर्यनको आमाको भूमिकामा उनी देखीसकेकी थिईन् । आमाको रोल गर्ने मान्छे नै नपाईरहेका बेला मनिषाले भने सहजै प्रस्ताव स्विकार गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर