नेपाल प्रहरीका २४ जना एसपीहरुको सरुवा, को कहाँ पुगे ? (सुचिसहित) — OSNepal

नेपाल प्रहरीका २४ जना एसपीहरुको सरुवा, को कहाँ पुगे ? (सुचिसहित)

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक एसपीहरुलाई सरुवा गरिएको छ ।

यस अघि काजमा काज सरुवा भएको एसपीहरुको सोही स्थानमा सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले एक सुचना जारी गर्दै सरुवा भएका एसपीहरुले आफ्नो तलब भत्ता सरुवा भएकै स्थानबाट पाउने जानकारी समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर