प्रतिकेजी एक हजार रुपैयाँमा घरबाटै ड्रागन बिक्री भएपछि खुशीले फुरुगं छन् अर्घाखाँचीका मेघबहादुर — OSNepal
प्रतिकेजी एक हजार रुपैयाँमा घरबाटै ड्रागन बिक्री भएपछि खुशीले फुरुगं छन् अर्घाखाँचीका मेघबहादुर
LC (KTM) July 17, 20220
अर्घाखाँची:
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ७ फुद्वांगका मेघबहादुर भट्टराईले गरेको ड्रागन फलको खेती । बिक्रीको लागि कुनै समस्या नभएको र अहिले एक हजार रुपैयाँ प्रतिकेजी घरबाटै बिक्री भएको छ ।