सौतनी आमा करिना कपुरको यो कुराले सधै प्रेरित गरिरहन्छ सारालाई, आफैले गरिन् खुलासा — OSNepal

सौतनी आमा करिना कपुरको यो कुराले सधै प्रेरित गरिरहन्छ सारालाई, आफैले गरिन् खुलासा

LC (KTM) July 14, 2022 0

एजेन्सी :

बलिउडमा सधै जसो लाइमलाइटमा आइरहने नायिका हुन् करिना कपुर हुन् । कहिले नयाँ लुक्स , कहिले आफ्नो फ्याम्ली त कहिले आफ्नो फिल्मका कारण लाइमलाइट बनिरहन्छिन् ।
उनको यस्तो काम र चर्चामा उनकी सौतेनी छोरी सारा अली खान पनि फिदा छिन् ।

साराले सिद्धार्थ खन्नालाई दिएको एक अन्र्तवार्तामा आमा करिना कपुरको खुलेर प्रशंसा गरेकी छन् । उनले करिना एक अच्छा कलाकार भएको र आफ्नो काम प्रति सधै लगाब रहने   बताएकी छन् । उनले दुई वटा बच्चाकी आमा भइकन आफ्नो परिवार काम भविस्यलाई राम्रो तरिकाले म्यानेज गर्न सक्ने खुबै आफुलाई असाध्यै मन पर्ने साराले बताएकी छन् ।

करिना पछिल्लो समय फिल्म लाल सिंह चढ्ढालाई लिएर व्यस्त छिन् । जसमा उनी आमिर खानसँग देखा परेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर