आयोगको यो निर्देशन नमाने ! ४१ दलले आगामी चुनावमा भाग लिन नपाउने साथै दल नै खारेज हुने — OSNepal

आयोगको यो निर्देशन नमाने ! ४१ दलले आगामी चुनावमा भाग लिन नपाउने साथै दल नै खारेज हुने

LC (KTM) June 18, 2021 0

काठमाडौँ ४ असार । निवार्चन आयोगले लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने ४१ राजनीतिक दललाई जरिवाना तिराउने भएको छ । लगातार तिन वर्ष सम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने ४६ दललाई सात दिनको समय दिएर स्पष्टीकरण आयोगले स्पष्टिकरण सोधेको थियो जसमा ४१ राजनितिक दलहरुले आयोगले दिएको समयमा जवाफ पेस नगरेको हुनाले एक महिनाको समय दिएर जनही ५० हजार रुपैयाँ बुझाउन निर्देशन दिएको छ ।

यदि आयोगले दिएको समय अगावै जरिवाना नबुझाए आगामी निवार्चनमा भाग लिन नपाउने र दल खारेज हुने आयोगले बताएको छ । पाँच दलले भने आयोगलाई लेखापरीक्षण प्रतिवेदन बुझाएको थियो ।

लेखापरीक्षण प्रतिवेदन बुझाउने र नबुझाउने दलहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर