सांसद थापाको मुख्यमन्त्री नेपालीमाथि व्यंग : बृद्ध भत्ता लिन योग्य व्यक्ति पदको लागि प्रदेश कार्यलयमा अगाडी धर्ना ! — OSNepal

सांसद थापाको मुख्यमन्त्री नेपालीमाथि व्यंग : बृद्ध भत्ता लिन योग्य व्यक्ति पदको लागि प्रदेश कार्यलयमा अगाडी धर्ना !

LC (KTM) June 18, 2021 0

पोखरा ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलीलाई नेकपा एमालेका सांसद कृष्णबहादुर थापाले बुद्धभत्ता खाने उमेरका मुख्यमन्त्री नेपालीले प्रदेश कार्यलयमा धर्ना दिनु आपत्तीजनक भएको बताएका छन् । आज विश्वासको मत मागेका मुख्यमन्त्री नेपालीलाई सांसद थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सांसद थापाले बृद्ध भत्ता लिन योग्य व्यक्तिले प्रदेश प्रमुखको कार्यालय अगाडी देखाइएको तमासाले उहाँ असक्षम रहेको पुष्टि हुन्छ भनेका छन् । एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनहरु प्रदेश कार्यालय अगाडी नेपालीको नियुत्तीको लगि धर्ना बसेको सन्दर्भलाई जोडेर सांसद थापाले भने, ‘हाम्रो मुख्यमन्त्रीको कपाल सेताम्मे कपाल फुलेको छ, मनमोहन अधिकारीले १०० बाट शुरु गरेको वृद्धभत्ता अहिले ४ हजार पुगेको छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर