विपक्षी गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका गण्डकीका कृष्णचन्द्र नेपालीले मागे विश्वासको मत — OSNepal

विपक्षी गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका गण्डकीका कृष्णचन्द्र नेपालीले मागे विश्वासको मत

LC (KTM) June 18, 2021 0

पोखरा ४ असार । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । आज प्रदेश सभामा सुर भएको बैठकमा नेपालीले विश्वासको मत मागेका हुन् ।

मूखयमन्त्री भएको एक महिना भित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान रहेकोले सोही अनुसार नेपालीले आज सिवश्वसको मत लिन लागेका हुन् । उनी विपक्षी दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर