चर्चित लोकगायिका मधु क्षेत्रीको सांगितीक यात्रामा पुर्ण बिराम , अब सधैका लागि अष्ट्रेलिया जाँदै — OSNepal

चर्चित लोकगायिका मधु क्षेत्रीको सांगितीक यात्रामा पुर्ण बिराम , अब सधैका लागि अष्ट्रेलिया जाँदै

LC (KTM) July 06, 2022 0

केही महिना अघि चर्चित लोकदोहोरी गायिका बिमा कुमारी दुरा नेपाल सधैका लागि छोडेर अमेरिका प्रस्थान गरिन् । एक समय लोकदोहोरीमा आफुलाई अब्बल गायिकाको रुपमा चिनाउन सफल उनी नेपाल छोडेर अमेरिकामा आफ्नो भबिष्य खोज्दै प्रस्थान गरिन् । अब फेरी अर्की चर्चित लोकगायिकाकी रुपमा उदाएकी मधु क्षेत्रीले पनि आफ्नो सांगितीक जिवनलाई पुर्ण बिराम लगाउँदै अष्ट्रेलिया जाने भएकी छिन् ।

अस्ट्रेलियामा रहेका प्रेमी सुरेश खड्कासँग हालै विवाह गरेकी मुध उतै स्थायी रुपमा बस्ने गरी जान लागेकी हुन् । सिड्नीमा बस्दै आएका खड्का र मधु दुई जनाले कानुनी बिबाह गरेका थिए । उनको यो भने दोस्रो बिबाह हो । पहिलो बैबाहिक जिवन असफल भएपछि उनले पहिलो बिहे असफल भएपछि सिंगल उनले दोस्रो बिहे गरेकी हुन् । सोचे झै जिन्दगी रैनछ बोलको गीतले सबैमाझ मधुलाई चिनाएको थियो । विदेशिनुअघि श्रीमान र परिवारलाई राखेर गीत गाउने उनले इच्छा जाहेर गरेकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर