दार्चुला, १९ असार ;
दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँ बस्ने २१ वर्षीय करन सिंह ठगुन्नाको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ ।
भट्टाडबाट परिगाउँतर्फ जाने क्रममा खसेको पहिरोमा परी करिब ३५ मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
Your email address will not be published. Required fields are marked *
भूमि आयोगका जिल्ला अध्यक्षको शपथ
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान
माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा
नयाँवर्षमा एक्सन फिल्म ‘पिताम्बर’आउँदै, हेर्नुहोस् धमाकेदार टिजर
राखेप उपाध्यक्ष आचार्यको पदबहाली