काठमाडौँ ३ असार । नेपालको लागि चिनियाँ राजदुत होउ यान्छीको कार्यकाल अवधि सकिएको छ । दुई वर्षको कार्यकालमा यान्छीले नेपालमा राजदुत भएर ३ वर्ष काम गरी सकेकी छन् । तसर्थ , चिन सरकारले उनलाई फिर्ता बोलाएने निण्र्या गरेको हो ।
उनलाई नेपालबाट फिर्ता बोलाए दक्षिण कोरियाका लागि राजदुत बनाउने तयारीमा चीन लागेको छ । यान्छीलाई सन् २०२० मा नै फिर्ता बोलाउने चीनको निणर्यलाई नेपालको सत्ता पक्षको रानजनीतिले गर्दा नयाँ राजदुतको नियुक्त प्रभावकारी नहुने देखिएकाले उनलाई रोकिएको थियो ।
पछिल्लो समय उनको आलोचना समेत हुन थालेपछि उनलाई चीन सरकारले बोलाउने निणर्य गरेको हो ।