पार्टीको निणर्य प्रति असन्तुष्ट चार मन्त्रीले गरे पार्टीको केन्द्रीय कमिटी बैठक बहिस्कार — OSNepal

पार्टीको निणर्य प्रति असन्तुष्ट चार मन्त्रीले गरे पार्टीको केन्द्रीय कमिटी बैठक बहिस्कार

LC (KTM) June 25, 2022 0

काठमाडौं ११ असार । नेकपा एकीकृत समाजवादीका चार मन्त्रीले केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका छन् ।

शनिबार बसेको पार्टीको केन्द्रिय कमिटिको बैठक सरकारबाट फिर्ता बोलाइएका चार मन्त्रीले वहिष्कार गरेका हुन् ।

बैठक वष्हिकार गर्नेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर