प्रबिशा र प्रतापको रोमान्टिक गीत ए नैना सार्वजनिक — OSNepal

प्रबिशा र प्रतापको रोमान्टिक गीत ए नैना सार्वजनिक

LC (KTM) June 24, 2022 0

चर्चित गायिका प्रबिशा अधिकारी तथा गायक प्रताप दासको स्वरमा सजिएको एकदमै रोमान्टिक गीत ए नैना सार्वजनिक भएको छ । यस गीतको शब्द दीपक कोईरालाले रचना गरेका छन् भने सन्तोष श्रेष्ठको संगीत रहेको छ । संगीत संयोजनको काम राजु कार्कीले गरेका छन् ।

हेम प्रभास अधिकारीको निर्देशनमा बनेको यस गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका छन् । टेकेन्द्र शाहको संपादन रहेको यस गीतमा कमल सिंह र गीता ढुंगानालाई कास्ट गरिएको छ । गीतमा दुबै जनाको जोडी एकदमै सुहाएको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर