युरोकप फुटबलमा टर्कीलाई पछि पार्दै वेल्सलाई अग्रता, दोस्रो हाफको खेल जारी — OSNepal

युरोकप फुटबलमा टर्कीलाई पछि पार्दै वेल्सलाई अग्रता, दोस्रो हाफको खेल जारी

LC (KTM) June 16, 2021 0

युरोकप फुटबलको १६ औं संस्करणको खेलमा अहिले वेल्स र टर्कीबीच प्रतिस्पर्धा भईरहेको छ । यी दुई टीम बीचको खेल नेपाली समयअनुसार पौने १० बजेदेखी बाकु ओलम्पिक स्टेडियम सुरु भएको हो ।

अहिले पहिलो हाफ सकिदा वेल्सले अग्रता बनाएको छ । जारी खेलको पहिलो हाफ सकिदा वेल्सले १ ० गोलको अग्रता बनाएको हो । पहिलो हाफको अन्त्य तिर अर्थात खेलको ४३ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका हुन् । कप्तान ग्यारेथ बेलको पासमा उनले गोल गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर