अर्घाखाँची-अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा १४ बर्षिय बालिकालाई ललाइ फकाइ बालिकालाई जबरजस्ती करणी गर्ने शितगङ्गा नगरपालिका वडा नं १४ का २२ बर्षिय ओम प्रकाश न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ ।
यौ न क्रियाकलापमा संलग्न गराउने ४० बर्षिय महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । तस्वीर ः प्रेमनारायण आचार्य, रासस