पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै पृथ्वीराज मार्ग बस सञ्चालक समितिले बढाए १५ प्रतिशत भाडा — OSNepal

पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै पृथ्वीराज मार्ग बस सञ्चालक समितिले बढाए १५ प्रतिशत भाडा

LC (KTM) June 20, 2022 0

काठमाडौं ६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेसँगै यातायात व्यवसायीहरुले मनोमानी ढंगले गाडी भाडा बढाउन सुरु गरेका छन् ।

आजैबाट लागु हुने गरी पृथ्वीराज मार्ग बस सञ्चालक समितिले १५ प्रतिशत भाडा बढाएको हो ।

निगमले मुल्य वृद्धि गरेपनि यातायात व्यवस्था विभागले भाडा समायोजन गर्नुपर्नेमा व्यवसायीहरुले आफु खुशी भाडा बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर