यस्तो छ नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर — OSNepal

यस्तो छ नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर

LC (KTM) June 19, 2022 0

काठमाडौं, ५ असार:

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै युके पाण्ड एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर