काठमाडौं ३ असार । नेकपा एमालेको विरोधकाबिच पनि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । एमालेको विरोधका बामजुत पनि अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गरेका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने एमालेले सांसदहरुलाई प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमा भाग लिनका लागि आग्रह गरेका गरेका थिए ।
सम्बन्धित मन्त्रीले जवाफका लागि असार ९ र १० गतेको कार्यसूचि बनाइएको छ ।