काठमाडौं २ असार । आज बिहिबार बसेको संसद बैठक नेकपा एमालेले अवरोध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा जवाफ सुन्न इन्कार गर्दै एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार छन् ।
तथापी, एमाले सांसद डा भी राववले भने संसदको प्रक्रियामा सहभागि हुँदै प्रधानमन्त्री नआउनुको कारण माग गरेका छन् ।
‘सन् २०१५ मा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले प्रधानसेनापतिलाई अमेरिकी राज्य साझेदार कार्यक्रमलाई पत्र लेख्न अह्राएको जानकारी छि कि छैन ?’ रावलले प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीको साट्टोमा अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।