स्तनको आकार ठुलो भएको भन्दै चर्चित मोडल मेरीलाई बिमान चढ्न बाटै बन्देज — OSNepal

स्तनको आकार ठुलो भएको भन्दै चर्चित मोडल मेरीलाई बिमान चढ्न बाटै बन्देज

LC (KTM) June 13, 2022 0

यो संसारमा अनेकौ अनौठा घटनाहरु हुने गरेका छन् । यस्तै घटना घट्न पुगेको छ क्यानडाको टोरोन्टो बिमानस्थलमा । । डेली मिररका अनुसार मे ३१ मा २५ वर्षीया मेरी म्याग्डालिन अमेरिकाको डलास जाने उडानमा चढ्न क्यानडाको टोरन्टो विमानस्थलमा आइपुगेकी थिइन् । तर त्यहाँ उनी माथि सुरक्षा क्लियर गरेर विमानमा चढेपछि उनलाई अमेरिकन एयरलाइन्सको विमानबाट झारिएको थियो ।

यसको कारण भनेको उनको स्तन नै रहेको दाबी गरेकी छिन् । उनले आफूलाई स्तनको आकारका कारण विमानबाट बाहिर निकालिएको र यात्रा गर्नबाट रोकिएको दाबी गरेकी छिन् । आफ्नो लुक्सका कारण गरिएको यो कारबाहीका बारेमा उनले एयरलाइन्सले आफु माथि निकृष्ट ब्यवहार गर्दै अमानवीय महसुस गराएको बताइन् । तर एयरलायन्सले भने उनको स्तनका कारण देखाउन नमिल्ने भएपछि हेडफोन नलगाएको र फ्लाइट अटेन्डेन्टको निर्देशन पालना नगरेको आरोप लगाएको मेरीले बताइन् ।

तर मेरीले भने एयरलायन्सले आफुलाई स्तनकै कारण बिमान बाट झारेको दाबी गरेकी छिन् । मेरी बिमानमा यात्रा गर्न जाने क्रममा उनले त्यतिबेला लेगिङ्स र स्पोर्ट्स ब्रा लगाएकी थिइन्।मेरीले यि सबै कुराको खुलासा इन्स्टाग्राममा गरेकि छिन् । उनले लेखेकी छिन्– म लुकका कारण विमानबाट फ्याँकिएँ । कृपया भेदभाव बन्द गर्नुहोस्।

तपाईहरुलाई थाहा छैन म यस समयमा कति लाजमर्दो र अमानवीय महसुस गर्दैछु।मेरीले थप भनिन्९ स्पष्ट रूपमा फ्लाइट अटेन्डेन्टले मलाई प्लेनबाट बाहिर निकाले किनभने म धेरै एक्सप्लिसिट देखिएकी थिएँ। तर कानुनी रूपमा उनले मलाई यात्रा गर्नबाट रोक्न सक्दैनन्, त्यसैले उनले बहाना बनाए । मेरीले एक करोड भन्दा बढीको कस्मेटिक सर्जरी गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर