असार १० गतेसम्म निषेधाज्ञा थपियो — OSNepal

असार १० गतेसम्म निषेधाज्ञा थपियो

LC (KTM) June 16, 2021 0

काठमाडौ । सल्यानमा पाँचौ पटक निषेधाज्ञा जारी गरिएको छ । कोभिड व्यवस्थापन समितिको मंगलबारको बैठकको निर्णयानुसार कोरोना संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित यही असार १० गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमगाईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर