काठमाडौं :
नेकपा एमालेका नेता रामवीर मानन्धरले मेसिन खरिद नगरीकन काठमाडौंको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न नदिने बताएका छन् । हरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा मानन्धरले यस्तो बताएका हुन् ।
फोहोर विसर्जन गर्न मेसिन खरिद बाहेक अर्को विकल्प नरहेको बताउदै ले मेसिन ल्याउने कुराको एकल निर्णय गरेर मात्रै फोहोर विसर्जन गर्न अनुरोध पनि गरेका छन् ।
फोहोर विसर्जनको उत्तम विकल्प भनेकै मेसिन भएको बताउदै मेसिन खरिद गर्ने निर्णय गरेपछि मात्रै फोहोर विसर्जन गर्न दिने उल्लेख गरेका छन् ।