खगेन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सर्यो — OSNepal

खगेन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सर्यो

LC (KTM) June 07, 2022 0

काठमाडौ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सरेको छ । भदौ १० गते प्रदर्शन मिति तय भएको चलचित्र सरेर साउन १३ गते प्रदर्शन हुने भएको छ ।

यस चलचित्रमा माओवादी जनयुद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको पिडालाई समेटेर बनाइएको छ । काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा छायांकन गरिउको चलचित्र ‘पानीफोटो’मा अभिनेता खगेन्द्र लामिछानेसागै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको चर्चित कलाकारको अभिनय रहेको छ । निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन रहेको यस चलचित्रलाई खगेन्द्र स्वयंको लेखन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर