पेरिसडाँडाको जग्गा किन्न माओवादीले नेता देखि कार्यकतासम्मबाट १ सय रुपैयाँ उठाउने — OSNepal

पेरिसडाँडाको जग्गा किन्न माओवादीले नेता देखि कार्यकतासम्मबाट १ सय रुपैयाँ उठाउने

LC (KTM) June 05, 2022 0

काठमाडौं २२ जेठ । नेकपा माओवादी केन्द्रले काठमाडौंको कोटेश्वरस्थित केन्द्रीय कार्यालय रहेको जग्गा किन्न नेतादेखि कार्यकताबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ ।

आइतबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा कार्यालय रहेको जग्गा नै किन्ने र कार्यालय व्यवस्थित गर्ने योजनाअनुसार रकम संकलन गर्न निणर्य गरिएको हो ।

पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निणर्य भएको पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर