काठमाडौ २२ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेताहरूको भूमिका मूल्यांकन नगरीकन मतदाताहरूलाई अन्तरघातीको आरोप लगाउन नहुने बताएका छन् ।
नेता भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सबै नेताहरुको कमजोरीको मूल्यांकन गरिनुपर्ने बताएका उनले आफु भित्र के कमजोरी छ भनेर मात्र हेर्न खोजेको बताएका छन् ।
साथै आफुलाई अनुशासन आयोगले कारवाही गर्ने विषयमा आफुलाई थाहा नभएको पनि बताएका छन् ।
अध्यक्ष वा नेताहरुको अहिलेको निर्वाचनमा के भुमिका रह्यो भनेर मूल्यांकन नगरीकन अन्तरघात गर्नु लगत भएको उनको भनाइ रहेको छ ।